सर्लाहीमा डिजे बाजा बजाउन प्रशासनको प्रतिबन्ध

  • बुधबार १३ साउन २०८३ ०७:५२ AM
जनार्जन खत्रीसर्लाही, साउन १३ गते। सर्लाहीमा स्थानीय प्रशासनले डिजे बाजा बजाउन प्रतिबन्ध लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले मङ्गलबार साँझ जारी गरेको प्रेस विज...