काठमाण्डु – रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको बैठकले विभिन्न पदमा मनोनयन गर्नेछ । महामन्त्री विपिन आचार्यका अनुसार बैठकका मुख्य एजेन्डा गत महिना सम्पन्न पार्टीको पहिलो महाधिवेशनको समग्र समीक्षासम्बन्धी छ । त्यस्तै, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम