रवि लामिछानेको पहलमा आज सर्वदलीय बैठक बस्दै

  • बुधबार १३ साउन २०८३ ०१:३८ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज बिहान ८ बजे सिंहदरबारमा बैठक बोलाइएको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि निमन्त्रणा गरिएकोरास्वपाका महामन्त्री विपिन