देशभर आज पनि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

  • बुधबार १३ साउन २०८३ ०२:०७ AM
काठमाडौं । नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका अस्पताल, मेडिकल कलेज र स्वास्थ्य संस्थामा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडका दोषीलाई सरकारले अझै पक्राउ गरी कारबाही नगरेको भन्दै सङ्घले आन्दोलन जारी राखेको हो । सङ्घका अनुसार घटना भएको चार