व्यवसायीहरूलाई अर्थमन्त्रीले भने - लगानीको सुरक्षा सरकारले गर्छ, निर्धक्क भएर उद्योग विस्तार गर्नुहोस्
बुधबार १३ साउन २०८३ ०१:५५ AM
काठमाडौँ / सरकारले निजी क्षेत्रसँग प्रत्यक्ष संवाद सुरु गर्दै उद्योगी–व्यवसायीका समस्या सुन्ने अभ्यास सुरु गरेकाे छ। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले मंगलबार आयोजना