अमेरिकी एक डलरको बिक्री मूल्य १५३ रुपैयाँ ७६ पैसा पर्ने, अन्य विदेशी मुद्रालाई कति ?
बुधबार १३ साउन २०८३ ०२:०६ AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा