कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदै

  • बुधबार १३ साउन २०८३ ०१:५० AM
मंगलबार निधन भएका कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदैछ। त्यस अघि पार्टी कार्यालयमा विहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिने छ । क्यान्सर पीडित श्रेष्ठको हिजो जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। श्रेष्ठ २०७० को संविधानसभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। उनी त्यसअघि २०४८ र