झापा, बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वल्र्ड स्कुलको प्राङ्गण विज्ञान र प्रविधिको जीवन्त प्रयोगशालाजस्तै बनेको थियो। विद्यार्थीहरूको आँखैअगाडि एकपछि अर्को गर्दै रकेट, हेलिकप्टर, हवाईजहाज र चन्द्रयानका नमूना आकाशमा उडेपछि विद्यालय परिसर उत्साह र कौतुहलले भरिएको देखिन्थ्यो। किताबका