गुरु पूर्णिमा र व्यास जयन्ती आज, गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरिँदै

  • बुधबार १३ साउन २०८३ १२:२८ AM
काठमाडौँ :  आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ।  गुरु पूर्णिमाका दिन शिक्षा, दीक्षा, वेदमन्त्र र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने