अरूको ‘कमाइको माध्यम’ बनेका बालप्रतिभा : एकाएक ओझेलमा पर्दा कसरी भोगिरहेका छन् मानसिक दबाब?

  • बुधबार १३ साउन २०८३ १२:५३ AM
काठमाडौं : ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीत गाएर रातारात चर्चामा आएका बालकलाकार अशोक दर्जी अहिले फेरि चर्चामा छन्। यतिबेला उनको चर्चा कुनै गीत वा अभिनयका कारण नभई उनीमाथि भएको दुर्व्यवहारका कारण भइरहेको छ।