यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • बुधबार १३ साउन २०८३ ०६:४० AM
काठमाडौँ, साउन १३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तर...