गाङखेलबाट ठुलो परिमाणमा लागूऔषध बरामद, तीन जना पक्राउ

  • बुधबार १३ साउन २०८३ ०६:५९ AM
काठमाडौँ, साउन १३ गते। काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार श...