काठमाडौं । नेपालमा मनसुनी प्रणाली थप सक्रिय बनेसँगै आज देशका विभिन्न भागमा वर्षा हुने तथा ६ प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान आसपास र पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकाले मनसुनी गतिविधि… Continue reading ६ प्रदेशमा भारी वर्षाको सम्भावना