सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • बुधबार १३ साउन २०८३ १२:०६ AM
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र घटनामा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गरिने बताएका छन्। सामाजिक सञ्जालमार्फत जारी सन्देशमा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका नागरिकप्रति