चिकित्सक आन्दोलित, बहिरङ्ग सेवा बन्द : स्वास्थ्योपचार प्रभावित
बुधबार १३ साउन २०८३ ०५:५५ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १३ गते । नेपाल चिकित्सक सङ्घको देशव्यापी आन्दोलनका कारण मङ्गलबार सरकारी तथा निजी अस्पतालका बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा उपचारका लागि आएका बिरा...