सुनसरी घटनाप्रति प्रधानमन्त्रीको दुःख व्यक्त, दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

  • मङगलबार १२ साउन २०८३ ०७:४४ PM
काठमाडौं । प्रधानमन्त्रीले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घटनाका कारण समाजमा भय, आक्रोश र असहजता उत्पन्न भएको भन्दै यस्ता घटना पुनः दोहोरिन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्। प्रधानमन्त्रीले आफू सरकार प्रमुखका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि सुनसरी घटनाबाट मर्माहत… Continue reading सुनसरी घटनाप्रति प्रधानमन्त्रीको दुःख व्यक्त, दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता