काठमाडौं : सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएको लागूऔषध कारोबारविरुद्ध ठूलो कारबाही गर्दै एक लाख २० हजार ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई पक्राउ गरेको छ। एपीएफ इन्टेलिजेन्स ब्युरोका अनुसार डीआईजी दीपेन्द्र