आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम गर्ने उद्देश्यले सिन्धुलीमा ‘रक्तसेवा’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ। गैरसरकारी संस्था न्यू स्टेप परियोजनाको आर्थिक सहयोगमा विकास गरिएको उक्त प्रणालीमार्फत The post सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ appeared first on Technology Khabar.