धनकुटामा प्रतिबन्धित लागूऔषधसहित १८ वर्षीय युवक पक्राउ

  • मङगलबार १२ साउन २०८३ ०४:१५ PM
धनकुटा : धनकुटाको शहीदभूमि गाउँपालिका–६ पानीटारबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित १८ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पक्राउ पर्नेमा स्थानीय रविन राई रहेका छन्। उनको घरमा गरिएको खानतलासीका क्रममा ठूलो परिमाणमा