काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न भोलि बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरेको छ। रास्वपाका सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक बोलाइएको हो। बैठकमा