नारायणी अस्पताल प्रकरणमा वडाध्यक्ष चतुर्वेदी पक्राउ

  • मङगलबार १२ साउन २०८३ ११:०१ PM
वीरगन्ज : वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत शनिबार नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सक कुटपिटको घटना बारेमा अनुसन्धानका लागि प्रहरीले वडाध्यक्ष चतुर्वेदीलाई नियन्त्रणमा लिएको हो।मंगलबार दिउँसो महानगरपालिका कार्यालय परिसरबाट वडाध्यक्ष चतुर्वेदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। नारायणी अस्पतालको घटना प्रकरणमा अनुसन्धानका लागि वडाध्यक्ष चतुर्वेदीलाई नियन्