काठमाडौं । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरीका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ । केही दिनदेखि सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबिच भइरहेको तनावलाई मध्यनजर गरी प्रशासनले मंगलबार राति ९ बजेबाट कर्फ्यू लगाइएको जनाएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले