सुनसरी घटनाबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक

  • मङगलबार १२ साउन २०८३ ०४:१६ PM
काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सर्वदलीय बैठक बोलाएका छन् । रास्वपाका अनुसार बैठक भोलि बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। साथै, उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका… Continue reading सुनसरी घटनाबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक