झापा : जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालमार्फत तथ्यहीन, भ्रामक तथा उत्तेजक सामग्री प्रसारण गरी सामाजिक सद्भाव र शान्ति–सुरक्षामा असर पुर्याउने गतिविधिप्रति कडा चेतावनी दिएको छ। प्रशासनले आज सार्वजनिक गरेको सूचनामा पछिल्लो समय फेसबुक, टिकटक, एक्स लगायतका