सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा जारी