सुनसरी घटनापछि सामाजिक सद्भाव जोगाउन कचनकवलमा सर्वपक्षीय प्रतिबद्धता, विश्व हिन्दु परिषदद्वारा निष्पक्ष छानबिनको माग

  • मङगलबार १२ साउन २०८३ ०३:५८ PM
झापा :  सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको घटनापछि झापामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षालाई कायम राख्न विभिन्न गतिविधि तीव्र पारिएको छ। यसैक्रममा कचनकवल गाउँपालिकाले सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भाव कायम राख्न सबै पक्षले