विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझ दुई पक्षबीच भएको हिंसात्मक झडप सुरक्षाकर्मीको सक्रिय परिचालनपछि नियन्त्रणमा आएको छ। करिब अढाई घण्टासम्म चलेको तनावपूर्ण अवस्थापछि राति ९ः३० बजेदेखि स्थिति सामान्य बन्दै गएको प्रहरीले