काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा दोहोरो झडप भएको छ । आज साँझ दुई समूहबिच ढुङ्गा हानाहान भएको हो । आइतबार रातिदेखि अशान्त बनेको देवानगञ्जमा साँझ फेरि तनाव उत्पन्न भएको हो । अहिले भने स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाकारी गरएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको