चिकित्सक संघले गर्‍यो भोलि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा

  • मङगलबार १२ साउन २०८३ ०४:१२ PM
काठमाडौं । नेपाल चिकित्सक सङ्घले भोलि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घले देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो । बैठकपछि संघले जारी गरेको प्रेस