काठमाडाैं । जिल्ला अदालत काठमाण्डुले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डुले मंगलबार बीमा र धितोपत्र सम्बन्धी कसूरमा थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो ।न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमा सम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख धरौटी माग्ने आदेश गरेको छ । धितोपत्रको कसुरमा गोल्छालाई २५ लाख धरौटी माग्ने… Continue reading उद्योगी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश