देवानगञ्ज फेरि अशान्त : दुई पक्षबीच झडप हुँदा सुरक्षा अवस्था नियन्त्रणबाहिर

  • मङगलबार १२ साउन २०८३ ०२:५४ PM
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज बजारमा मंगलबार साँझ झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । आगजनी, तोडफोड र घरेलु हतियारसहितको आक्रमण–प्रत्याक्रमणका कारण सुरक्षा अवस्था केही समय नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ