देवानगञ्ज घटनामा पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता

  • मङगलबार १२ साउन २०८३ ०३:०७ PM
काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने, दोषीलाई कानुनी दायरामा ल्याउने र घाइतेहरूको निःशुल्क उपचारको