जलेश्वरमा हिन्दुवादीको प्रदर्शन

  • मङगलबार १२ साउन २०८३ ०९:०१ PM
महोत्तरी : महोत्तरीको सदरमुकाम जलेश्वरमा विभिन्न हिन्दुवादी संघ–संगठनहरूले आज टायर बालेर प्रदर्शन गरेका छन्। मंगलबार दिउँसो  प्रदर्शनकारीहरूले सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।जलेश्वर बजार क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले “हिन्दुमाथिको दमन बन्द गर”, “दोषीलाई कारबाही गर”, “गृहमन्त्री राजीनामा देऊ&r