काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयको आजको निर्णयानुसार नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो । सरुवा हुनेहरूमा जीवन राज सेढाई, शिव प्रसाद हुमेगाईं, पशुपति महत, दीपक ढकाल, निर्मला न्यौपाने र सुष्मा महता लगायत २४