कर्णालीकाे पाँचाै मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
मङगलबार १२ साउन २०८३ ०२:२२ PM
सुर्खेत / नेकपा एमालेकाे समर्थनमा नेकपाका मंगलबहादुर शाही कर्णाली प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा