सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हाे : सभामुख यादव

  • मङगलबार १२ साउन २०८३ ०२:४४ PM
जनकपुरधाम / मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा पहिचानको विषय मात्र नभई लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार भएको बताउनुभएको छ । मधेस प्रदेशसभाअन्तर्गत