-अजित कुमार झा इनरुवा : सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद अर्यालले जिल्लामा कुनै पनि मानवीय वा भौतिक क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताएका छन्। प्रदेश खबरसँगको कुराकानीमा उनले देवानगञ्जको घटना पछिको पछिल्लो अवस्थालाई सामान्य