विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सुरक्षा नेतृत्वमा भइरहेको फेरबदलको क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईलाई पनि जिम्मेवारीबाट हटाइएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार राईको