झापाको देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला

  • मङगलबार १२ साउन २०८३ ०२:०७ PM
झापा:  झापाको बिर्तामोड नगरपालिका–८ स्थित बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत देउनिया खोलाको पुलमुनि एक बेवारिसे शव फेला परेको छ। प्रहरीका अनुसार सोमबार साँझ करिब ६ बजे पुलमुनि अन्दाजी ४०–५० वर्ष उमेरका जस्तो देखिने पुरुषको शव फेला परेको हो। स्थानीयले