वीर अस्पतालको सेवा देशभर विस्तार गर्न उपाध्यक्ष भट्टको सुझाव
मङगलबार १२ साउन २०८३ ०७:१० PM
काठमाडौँ, साउन १२ गते। योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले वीर अस्पतालको सेवा विस्तारलाई काठमाडौँमा मात्र सीमित नराखी आवश्यकता अनुसार देशका अन्य स्थानमा पनि सेवा केन्द्र स्थापन...