राष्ट्र निर्माणको नयाँ मन्त्र: उत्तरदायी सरकार, जागरूक नागरिक

  • मङगलबार १२ साउन २०८३ ०७:२३ PM
राष्ट्र केवल भूगोल होइन। राष्ट्र नक्सामा कोरिएको सीमारेखा मात्र होइन। राष्ट्र भनेको साझा इतिहास, साझा संस्कृति, साझा सपना र साझा उत्तरदायित्वको जीवित चेतना हो। जब सरकार आफ्नो दायित...