ऐतिहासिक भाजु पुखु

  • मङगलबार १२ साउन २०८३ ०७:२६ PM
भक्तपुर बहुमुखी क्याम्पससँगै रहेको ऐतिहासिक लिच्छविकालिन भाजु पुखु (पोखरी) । करिब ५०० वर्षभन्दा अघि लिच्छविकालको अन्त्यतिर निर्माण गरिएको मानिने यस पोखरीको मध्यभागमा शिखर शैलीको जल...