पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा, पहाडी भूभागमा भारी वर्षाको सम्भावना

  • मङगलबार १२ साउन २०८३ ०७:३२ PM
काठमाडौँ, साउन १२ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको प्रभावले बागमती, कोशी, गण्डकी, लुम्बिनी र...