नेता गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

  • मङगलबार १२ साउन २०८३ ०८:०० PM
काठमाडौँ, साउन १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ।रा...