मानव बेचबिखन नियन्त्रणका लागि सबैको एकीकृत प्रयास अपरिहार्य : आईजीपी कार्की

  • मङगलबार १२ साउन २०८३ ०१:२४ PM
काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखन संगठित अपराध तथा अन्तरराष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएको उल्लेख गर्दै यसको नियन्त्रणको लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, संचारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीचको सचेतना, सूचना आदानप्रदान, समन्वयात्मक उद्धार तथा अनुसन्धान एवम् अन्तर्राष्ट्रिय सहकार्यमा आधारित एकीकृत