जुस पसल, मिठाइ भण्डारदेखि खाजा घरसम्म अनुगमन, कैफियत देखिएपछि कारबाही

  • मङगलबार १२ साउन २०८३ ०१:१८ PM
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको चन्द्रागिरी नगरपालिकाभित्र सञ्चालित विभिन्न खाद्य व्यवसायहरुमा अनुगमन गरेको छ । जनगुनासोपछि ११ वटा खाद्य व्यवसायहरुमा अनुगमन र आवश्यक कारबाही गरिएको हो । जसमा जुस पसल, मिठाइ भण्डार, खाजा घर लगायतका व्यवसायमा कैफियत देखिएपछि कारबाही गरिएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् । उनका अनुसार चन्द्रागिरी