सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता अपनाउन आग्रह
मङगलबार १२ साउन २०८३ ०१:१८ PM
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालका जिल्लामा हालै भएको संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त घटनाले सिर्जना