शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको इक्यानकाे दाबी, संशोधन नभएसम्म आन्दोलन जारी रहने

  • मङगलबार १२ साउन २०८३ ०१:१९ PM
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का विवादित प्रावधानमा अन्तिम सहमति नभएको स्पष्ट गर्दै आवश्यक संशोधन नभएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। संघले सोमबार जारी गरेको विज्ञप्तिमा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयमा साउन ७ गते भएको छलफलपछि विभिन्न सञ्चारमाध्यममा… Continue reading शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको इक्यानकाे दाबी, संशोधन नभएसम्म आन्दोलन जारी रहने