नाइमा मोबिलिटी एक्स्पोमा आइकार भी–२७ को डेब्यु, अफरोड ई–एसयूभी बजारमा नयाँ चुनौती

  • मङगलबार १२ साउन २०८३ १२:२४ PM
काठमाडौँ । नेपाली विद्युतीय सवारीसाधन बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला अफरोड एसयूभी खण्डमा पनि नयाँ विकल्प थपिने भएको छ। चिनियाँ अटो निर्माता चेरी अटोमोबाइल ग्रुपअन्तर्गतको नयाँ ऊर्जा सवारी ब्रान्ड iCAR को बहुप्रतीक्षित V27 एसयूभी नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आगामी नाइमा मोबिलिटी एक्स्पोमा पहिलोपटक आइकार भी–२७ लाई सार्वजनिक प्रदर्शन गर्ने तयारी गरेको छ। कम्पनी स्रोतका अनुसार गाडी अगस्टको पहिलो साताभित्र नेपाल आइपुग्नेछ। व्यावसायिक बिक्री कहिलेदेखि सुरु हुने भन्नेबारे भने कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। हाल नेपाली बजारमा उपलब्ध अधिकांश विद्युतीय एसयूभीहरू सहरी ... The post नाइमा मोबिलिटी एक्स्पोमा आइकार भी–२७ को डेब्यु, अफरोड ई–एसयूभी बजारमा नयाँ चुनौती appeared first on Kalika Khabar.