यामाहा नेपालको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन डिलर टोली थाइल्यान्ड प्रस्थान

  • मङगलबार १२ साउन २०८३ ०१:०३ PM
एमएडब्लु राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालसहित देशभरका साझेदार पटायामा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी काठमाडौं । यामाहा नेपालले आयोजना गरेको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन देशभरका यामाहा डिलर तथा व्यावसायिक साझेदारहरूको टोली थाइल्यान्ड प्रस्थान गरेको छ। जुलाई २७ देखि ३१ सम्म पटायामा सञ्चालन हुने कार्यक्रमले यामाहा नेपालको डिलर नेटवर्कलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य देशभरका साझेदारलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा ल्याई अनुभव आदानप्रदान, नयाँ ज्ञान तथा सीप हासिल गर्ने अवसर प्रदान गर्नुका साथै आगामी रणनीति र व्यावसायिक लक्ष्यबारे साझा दृष्टिकोण विकास गर्नु हो। यामाहा ... The post यामाहा नेपालको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन डिलर टोली थाइल्यान्ड प्रस्थान appeared first on Kalika Khabar.